धोती दिवस मनाउन माइतीघरको निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि सीके राउत पक्राउ

91 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौ । काठमाण्डौ माइतीघरको निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले जनमत पार्टीका अध्यक्ष सीके राउतसहित केहीलाई पक्राउ गरेको छ ।

धोती दिवस मनाउने क्रममा माइतीघरको निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

स्थानीय प्रशासनले माइतीघरदेखि नयाँ बानेश्वरसम्म धर्ना, जुलुस गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको छ ।