शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बस्दै

108 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज मंगलबार बस्दै छ ।

दिउँसो १ बजे बस्ने बैठकका लागि भूकम्प प्रभावित क्षेत्रका विद्यालयहरूको अवस्था र पुनर्निर्माण, शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय ९गेटा० का सम्बन्धमा छलफल गर्ने कार्यसूची राखिएको छ ।

यस्तै, डडेलधुरा मेडिकल कलेजको सम्बन्धका साथै विविध विषयमा छलफल गर्ने तयारी छ ।