सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.६ म्याग्नेच्युटको भूकम्प

367 पटक पढिएको

१९ पुष २०८०, बिहीबार १५:०३ सम्पादक: धादिङ न्यूज

काठमाडौं। सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार  ४.६ म्याग्नेच्युटको भूकम्प गएको हो। सिन्धुपाल्चोक आसपासका जिल्लाहरुमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।