‘तपस्वी’ रामबहादुर बम्जनलाई थुनामा पठाउन अदालतको आदेश

159 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ । ‘तपस्वी’ रामबहादुर बम्जनलाई अदालतले थुनामा पठाउन आदेश गरेको छ । बलात्कार आरोपमा बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो ।

आज बिहीबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश विष्णुप्रसाद रेग्मीले सो आदेश गरेका हुन् ।