तामाङ सोसाइटी अफ कोलोराडोको आयोजनामा ‘सोनाम ल्होछार साँझ’ हुँदै, यी चर्चित कलाकारको प्रस्तुती रहने

270 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । तामाङ सोसाइटी अफ कोलोराडोको आयोजनामा ‘सोनाम ल्होछार साँझ’ हुने भएको छ । कार्यक्रम आगामी फागुन १९ (२ मार्च, २०२४) गते शनिवार साँझ ६ बजे हुने आयोजक संस्थाले जनाएको छ ।

सांगितिक कार्यक्रममा चचित कलाकार बुद्धी तामाङ, लोक तथा दोहोरी गायक मिलन लामा , बुद्धीमान वाइवा, गायिका संगीता थापा मगर र मोडल रश्मि तामाङलगायतको बेजोड प्रस्तुती रहने आयोजक संस्थाले एक विज्ञप्ती जारी गर्दै जनाएको छ ।