सरकारले काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारलाई पठायो

323 पटक पढिएको

५ माघ २०८०, शुक्रबार १८:४९ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई पठाएको छ ।

यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई भने मधेसी आयोगमा सरुवा गरेको छ ।