सुदूरपश्चिम प्रदेशमा गठबन्धनका सबै उम्मेदवार निर्वाचित

87 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनैजना निर्वाचित भएका छन् । महिलातर्फ माओवादीकी रेनु चन्द ४ हजार ४५३ मत ल्याउँदै विजयी हुनुभयो।
अपाङ्गतर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित हुनुभयो । उहाँले ४ हजार ४१९ मत पाउनुभयो। त्यस्तै अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी हुनुभयो । उहाँले ४ हजार ३४७ मत पाउनुभयो।