एमालेको संसदीय दलको बैठक बस्दै

138 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ ।

शनिवारदेखि संसद भवन बानेश्वरमा शुरु भएको बैठकमा सोमवारबाट शुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुनेछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई प्रशिक्षण दिनुहुनेछ । संसदमा पार्टीका सांसदहरुको भुमिका कसरी प्रभावकारी बनाउने भन्ने बारेमा प्रशिक्षण दिन लागिएको हो ।