त्रिकोणात्मक सिरिज: नामिबियासँग नेपाल पराजित

113 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नामिबियासँग ४ विकेटले नेपाल पराजित भएको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाललाई नामिबियाले ४ विकेटले पराजित गरेको हो ।

नेपालले प्रस्तुत गरेको १३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा पछ्याएको हो ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा नामिबियाका गिर्हाड इरासमुस एक्लैले ५ विकेट लिए। नेपालले आफ्नो दोस्रो खेलमा शनिबार नेदरल्याण्डसँग खेल्नेछ।