सीतापाइलामा आमासहित दुई छाेरी मृत फेला

116 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डाै – काठमाण्डौको सीतापाइलामा आमासहित दुई छाेरीहरु मृत अवस्थामा फेला परेका छन्।

३८ वर्षीया आमा, आठ र दुई वर्षीया छोरीहरु घरको कोठाभित्र मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । प्रहरी टोली घटनास्थल पुगेको छ । हत्या भएको आशङ्कामा थप अनुसन्धान भइरहेको छ ।