नामिबियासँग नेपाल पराजित

534 पटक पढिएको

९ फाल्गुन २०८०, बुधबार १५:३१ सम्पादक: धादिङ न्यूज

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नामिबियासँग नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा भएको देलमा नामिबियाले नेपाललाई २ विकेटले हराएको हो ।

नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर भेट्टायो ।