नेपाल ‘ए’ विरुद्धको एकदिवसीय सिरिज क्यानडालाई

419 पटक पढिएको

१० फाल्गुन २०८०, बिहीबार १७:३२ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाल ‘ए’ विरुद्धको एकदिवसीय सिरिज क्यानडाले जितेको छ ।  बिहीबार मुलपानी मैदानमा भएको तेस्रो तथा अन्तिम खेलमा नेपालको ‘ए’ टिमलाई हराउँदै क्यानडाले सिरिज २–१ ले जितेको हो ।

नेपालले प्रस्तुत गरेको १ सय ८२ रनको सामान्य लक्ष्य क्यानडाले ३८ दशमलव ४ ओभरमा मात्र ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।