एमाले केन्द्रीय समिति बैठक सम्पन्न

76 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । विभिन्न २२ बुँदे प्रस्ताव पारित गर्दै नेकपा एमालेको सातौँ केन्द्रीय समिति बैठक सम्पन्न भएको छ ।

बैठकले गठबन्धन सरकार र गलत प्रवृत्तिका पात्रको राष्ट्रिय हितमा आघात पुर्‍याएको निष्कर्ष निकालेको छ ।

एमालेले एमाले बैठकले पारित गरेका प्रस्तावमा गठबन्धन सरकारको कुशासन, राज्य सञ्चालनमा रहेको बेथिति र गैरजिम्मेवार क्रियाकलापका कारण समाजका प्रत्येक अवयवहरु संकटग्रस्त बन्दै गएको उल्लेख छ ।