विपक्षी सांसदहरुले गरे प्रतिनिधि सभा बैठक अवरुद्ध

61 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । विपक्षी सांसदहरुले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेका छन् । नेकपा एमाले र राप्रपाका सांसदहरुले संसद अवरुद्ध गरेका हुन् ।

विपक्षी सांसदको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।