थांक्रेको काउलेमा बोलेरो पल्टिंदा एक जनाको मृत्यु ,चालक सहित पाँच जना घाईते

116 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

थांक्रे ( धादिङ) १२ फागुन २०८० ।धादिङको थाँक्रे गाउँपालिका वडा नम्बर ८ काउलेमा शनिवार दिउँसो भएको दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । चालक सहित अन्य ५ जना घाईते भएका छन् ।