कम्युनिष्ट एकताको पहल सुरु गरेको प्रधानमन्त्रीको दाबी

45 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट एकताको पहल थालेको प्रतिक्रिया दिनुभएको छ ।

आज मात्रै कांग्रेससँगको गठबन्धन टुटेर एमालेसँगको तालमेल बनेको छ ।

सुखानी शहीदका परिवारसँग आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँले यस्तो बताउनुभएको हो ।