पाए प्रधानमन्त्रीले विश्वासको मत

37 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमााडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउनुभएको छ ।

आज बुधवार सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभामा भएको मतदानमा उहाँले विश्वासको मत पाउनुभएको हो । उहाँले पाएको विश्वासको मत तेस्रोपटक हो ।

प्रधानमन्त्रीलाई १ सय ९७ जना सांसदले पक्षमा मतदान गरे भने १ सय १० जनाले विश्वासको मतको विपक्षमा मतदान गरे । यस्तै १ जना सांसदले मत दिएनन् ।