कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

53 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौ । सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढेको छ । हिजो तोलाको १ लाख २४ हजार ५ सयमा कारोबार भएको सुनको भाउ आज ७ सय रुपैयाँले बढेर १ लाख २५ हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ । हिजो तोलाको १ हजार पाँच सय २० मा कारोबार भएको चाँदी ५ रुपैयाँले बढेर १ हजार ५ सय २५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।