वरिष्ठ म्हेन्दोमाया गायक हेम वाईबालाई पितृशोक

41 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । धादिङका वरिष्ठ म्हेन्दोमाया गायक तथा संगीतकार हेम वाईबालाई पितृशोक परेको छ ।

 वाईबाका पिता विरे तामाङको ७८ वर्षको उमेरमा हिजो असमायिक निधन भएको छ ।

पिता वाइबाको निधनप्रति भावपूर्ण हार्दिक श्रदाञ्जली अपर्ण गर्दै म्हेन्दोमाया कलाकार संघ नेपालले शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्तीको कामना प्रकट गरेको छ । गायक वाइबाको दुखमा धादिङ न्युजडटकम परिवार पनि अत्यन्तै दुखि छ ।

उहाँको परिवारजनमा धैर्यधारण गर्ने शक्तीको कामना गर्दछौँ ।