सुन आज तोलामा १ लाख ३० हजार रुपैयाँमा कारोबार हुँदै

349 पटक पढिएको

१६ चैत्र २०८०, शुक्रबार १४:१० सम्पादक: धादिङ न्यूज

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले १ लाख ३० हजारको नयाँ कीर्तिमानी कायम गरेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप २ हजार एक सय रुपैयाँले बढ्दै १ लाख ३० हजार रुपैयाँ कायम भएको हो ।