पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेटले हरायो

39 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । एसएमएस फ्रेन्डसिप कपमा आज नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको छ।

भारत गुजरातको वापीमा भएको खेलमा जितका लागि ९९ रनको लक्ष्य नेपालले १५ ओभर २ बलमा २ विकेटमात्र गुमाएर भेट्टायो। भोलि गुजरात र बडौदाबीच खेल हुनेछ।