गयो नागरिक उन्मुक्ति पार्टीकी प्रदेशसभा सदस्यको पद

34 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नाउपाका एक प्रदेशसभा सदस्यको पद गएको छ । सभामुख भीम भण्डारीले सोमबार(आज) नाउपा सांसद इन्दिरा गिरी पदमुक्त भएको सूचना टाँस्नुभएको हो ।
नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गतेपछि  सभामुखले गिरीलाई पदमुक्त गरेको सूचना निकाल्नुभएको हो ।