समाजवाद नै नेपालको निकास हो: विप्लव

28 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवाद नै नेपालको निकास भएको बताउनुभएको छ ।

आज बिहीबार सुर्खेतमा आयोजित नेपाली विशेषताको समाजवाद अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले नेपालको भविष्य पनि समाजवाद नै रहेको बताउनुभएको हो ।

अहिले पनि केही रूपमा समाजवाद भएको भन्दै उहाँले यो समाजवादप्रति कोही पनि सन्तुष्ट नभएको तर्क गर्नुभयो ।