एमालेको समर्थनमा सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

45 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौ – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता दीर्घ सोडारी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

सोडारीलाई नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ पक्ष र एक जना स्वतन्त्र सांसदको समर्थन रहेको छ । प्रदेश प्रमुख नजिर मियाँले आजसम्मको लागि दलहरूलाई दाबी पेश गर्ने समय दिनुभएको थियो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *