डाक्टर गोविन्द केसीले स्थगित गरे अनसन

291 पटक पढिएको

३ जेष्ठ २०८१, बिहीबार १८:३२ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । डाक्टर गोविन्द केसीले अनसन स्थगित गरेका छन् ।

उनले महाराजगञ्जस्थित टिचिङ अस्पतालमा पत्रकार सम्मेलन गरी अनसन स्थगित भएको जानकारी गराएका हुन् ।

डा. केसी वैशाख २९ गतेदेखि ४ बुँदे माग राखेर पशुपति मृगस्थलीमा अनसन थालेका थिए ।