बजेट भाषण सुरु

317 पटक पढिएको

१५ जेष्ठ २०८१, मंगलवार १५:३५ सम्पादक: धादिङ न्यूज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट भाषण सुरु गरेको छ ।

संसदमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दैहुनुहुन्छ ।