गाँजाको व्यावसायिक उत्पादनका लागि कानुनी व्यवस्था मिलाइने

71 पटक पढिएको

सम्पादक: Dhading News

जेठ १५, २०८१ मंगलबार

काठमाडौँ-अर्थमन्त्री वर्षमान पुनले ‘औषधिजन्य प्रयोजनका लागि गाँजाको व्यावसायिक खेती गर्नका लागि कानुनी व्यवस्था मिलाइने  जानकारी गराएका छन्।

मंगलबार संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेस गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन्।