धादिङ लगायतका जिल्लामा कस्तुरी पालन गर्न सरकारी अनुदान

115 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं ।आगामी आर्थिक वर्षबाट जंगली जनावर कस्तुरीको व्यवसायिक पालन गर्न पाइने भएको छ ।

म्याग्दी, मुस्ताङ, मनाङ, गोरखा र धादिङ जिल्लाको हिमाली क्षेत्रमा कस्तूरी मृग लगायत वन्यजन्तु पालन गर्ने व्यावसायिक फार्म स्थापना गरिने अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणमार्फत यस्तो व्यवस्था गरिने बताएका हुन्। यो कार्य निजी क्षेत्र र स्थानीय समुदायको सहभागितामा गरिनेछ ।

अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणमार्फत यस्तो व्यवस्था गरिने. बताएका हुन् ।