पर्यटन पूर्वाधार विकास गर्न ५ अर्ब ४६ करोड बजेट

79 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं। सरकारले पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै विभिन्न क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने जानकारी दिनुभएको हो।