सरकारले मिर्गाैला राेगीकाे बैंक खातामा मासिक पाँच हजार पठाउने

137 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डौं- सरकारले मिर्गौला रोगी तथा डायलासिस गर्दै आएका बिरामीले पाउने मासिक ५ हजार रुपैयाँ अब सिधै बिरामीको बैंक खातामा जाने व्यवस्था गर्ने भएको छ ।

आगामी आर्थिक बर्ष देखि लागू हुने सो कार्यक्रमका लागि २ अर्ब रकम विनियोजन गरिएको अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा प्रस्तुत गरेको वजेट वक्तव्यमा उल्लेख गरिएको हो ।