आलु, प्याज र फलफूलको मूल्य अभिवृद्धि कर खारेज

105 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं- सरकारले  फलफूल र सागसब्जीमा लाग्दै आएको मूल्य अभिवृद्धि कर खारेज गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मंगलबार संसद् बैठकमा यस्तो जानकारी दिएका हुन् ।

पुनले आलु, प्याज र फलफूलमा लागेको भ्याट खारेज गरिँदा स्थानीय उत्पादनले बढेर आत्मनिर्भरताका लागि सहज हुने बताएका छन् ।