घट्यो आज सुनको मूल्य

71 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । सुनको भाउ आज १ हजार रुपैयाँले घटेको छ ।

सुनको भाउ १ हजार रुपैयाँले घटेर १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको १ लाख ४२ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी १५ रुपैयाँले घटेर तोलाको १ हजार ८ सय ३५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।