गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

468 पटक पढिएको

२८ जेष्ठ २०८१, सोमबार १७:४३ सम्पादक: धादिङ न्यूज

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त भएको छ ।

आज सोमबार मुख्यमन्त्री पाण्डेले विश्वासको मत प्राप्त गर्नुभएको हो ।

उहाँको पक्षमा ३१ मत परेको थियो भने विपक्षमा २८ मत परेको थियो ।