गण्डकी प्रदेशको आगामी आर्थिक वर्षको बजेट ३२ अर्ब ९६ करोड ८५ लाख

104 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डौ – गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्षको लागि ३२ अर्ब ९६ करोड ८५ लाख रुपैयाँ बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री टकराज गुरूङले प्रस्तुत गर्नुभएको बजेटमा चालूतर्फ १३ अर्ब १६ करोड रुपैयाँ अर्थात् ३९ प्रतिशत र पुँजीगततर्फ ६० प्रतिशत अर्थात १९ अर्ब ५१ करोड करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

गण्डकीले कृषि कर्जामा जोड दिँदै गाँजा खेतीको कानुनी बाटो खोल्ने लगायतका व्यवस्था गरेको छ र सबैभन्दा धेरै भौतिक पूर्वाधारको क्षेत्रमा १२ अर्ब ७० करोड रूपैयाँ विनियोजन भएको छ ।