मलेखु हिलटप नजिकैको पहिरो पन्छाएपछि खुल्यो अबरुद्ध सडक

484 पटक पढिएको

२१ भाद्र २०८१, शुक्रबार १२:१० सम्पादक: धादिङ न्यूज

धादिङ। धादिङको मलेखु हिलटप नजिकै पृथ्वीराजमार्गमा पहिरो खसेर अबरुद्ध भएको सडक खुलेको छ ।  ।

पहिरो पहिरो खसेपछि दुईतर्फि आवागमन रोकिन पुगेको थियो । अहिले हटाएर काठमाडौँ मुग्लिङ सडक दुई तर्फी सञ्चालन भएको प्रहरीले जनाएको छ । लेदोसहितको पहिरो खसे पछि करिब डेढ घण्टा सडक अवरुद्ध भएको थियो ।