आयल निगमले भन्यो, ग्यास मुल्य यथावत छ,सहज उपलब्ध हुन्छ,

340 पटक पढिएको

२० फाल्गुन २०८१, मंगलवार २१:१० सम्पादक: धादिङ न्यूज

काठमाण्डौं,२० फागुन २०८१ । नेपाल आयल निगमले ग्यासको मुल्य यथावत रहेको बताएको छ ।

मंगलबार नेपाल एलपी ग्यास उद्योग संघसँग भएको सरकारको सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको जनाउदै ग्यास उद्योगहरुबाट अब ग्यास सहज उपलब्ध हुने बताएको हो । सती निगमले ग्यासको मुल्य यथावत रहने बताएको छ ।

आज भएको पाँच बुँदे सहमति अनुसार उद्योगीको माग अनुसार ग्यासमा प्रति सिलिण्डर १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति भएको थियो । तर निगमले भने ग्यासको मुल्य यथावत रहने स्पष्ट गरेको छ ।


I loved as much as you will receive carried out right here The sketch is tasteful your authored subject matter stylish nonetheless you command get got an edginess over that you wish be delivering the following unwell unquestionably come further formerly again as exactly the same nearly very often inside case you shield this hike