मार्च २२ मा विश्व पानी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
486 पटक पढिएको
धादिङ, ५ चैत २०८१ । प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । यो बर्ष मार्च २२ चैत ९ गते शनिवारका दिन परेको छ ।
‘हिम नदी संरक्षण,सुरक्षित खानेपानी, स्वस्थ जिवन ’ भन्ने नाराका साथ मार्च २२ मा नेपालमा ३३ औं विश्व पानी दिवस मनाउन लागिएको खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालका केन्द्रिय अध्यक्ष राजेन्द्र अर्यालले जानकारी दिनु भयो ।
संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो।
सन् १९९२ मा एजेण्डा २१ मा समाहित गरिएको पानी दिवसको रुपरेखालाई आत्मसाथ गर्दै सन् १९९३ देखि मार्च २२ तारिखका दिन विश्वभर यो दिवस मनाउन थालिएको थियो।








Mitolyn Pretty! This has been a really wonderful post. Many thanks for providing these details.
hentairead I truly appreciate your technique of writing a blog. I added it to my bookmark site list and will