तीन वर्षीया बालिकाको आगलागीमा जलेर मृत्यु
269 पटक पढिएको
काठमाडाैं । मोरङको धनपालथान गाउँपालिका–७ कदमाहा टोलमा आगलागीमा परी एक बालिकाको मृत्यु भएको छ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार मोहम्मद हानिफका तीन वर्षीया छोरी रेश्मा खातुनको जलेर मृत्यु भएको हो।
आगलागी विद्युत् चुहावटका कारण भएको प्रहरीले जनाएको छ।








Mitolyn I very delighted to find this internet site on bing, just what I was searching for as well saved to fav