आरआरको स्वबियू निर्वाचन चैत १६ गते
281 पटक पढिएको
काठमाडौं। स्थगित रत्नराज्य क्याम्पसमा स्ववियु निर्वाचन आगामी चैत १६ गते हुने भएको छ।
नियमित प्रकिया अनुसार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गत चैत ५ मा गर्नु पर्ने चुनाव अन्तिम अवस्थामा विद्यार्थीले ताला लगाए पछि स्थगित भएको थियो ।
बिधार्थी संगठनसहितको सर्वपक्षीय बैठकले चैत १६ गते चुनाव गर्ने निर्णय भएको क्याम्पस प्रमुख पद्म कुमार अधिकारीले जानकारी दिए ।
सो क्याम्पसमा ५ हजार १४७ जना मतदाता रहेका छन् ।








Tech dae I do not even understand how I ended up here, but I assumed this publish used to be great
Heey there, I think your blg might bbe having browser compwtibility issues.
Wheen I look at your website inn Safari, it looks fine butt whhen opening inn Inteernet Explorer, it hhas some
overlapping. I juxt wnted too give yyou a quikck eads up! Otther then that, terrifioc blog!
Here iis myy website :: xxx