ढोला स्वास्थ्य चौकीका प्रमुख रविन थापा निक साईमन्स अर्वाड २०२४ बाट सम्मानित
396 पटक पढिएको
धादिङ-धादिङको ढोला स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक रविन थापा निक साईमन्स अर्वाड २०२४ बाट सम्मानित भएका छन् ।
थापालाई राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र र निक साईमन इन्ष्टिच्युटको मूल्याङ्कनमा नेपाल भरीमा प्रथम भएकोमा निक साईमन्स अवार्ड २०२४ बाट सम्मानित गरिएको हो ।
ज्वालामुखी गाउँपालिकाको ढोला स्वास्थ्य चौकी प्रमुख जनस्वास्थ्य निरिक्षक रविन थापालाई जनस्वास्थ्य कार्यालय, धादिङमा धादिङ अस्पताल धादिङका निमित्त अस्पताल निर्देशक डा.गगन कुमार अधिकारी, आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका डा. अमुल्य दाहाल, ज्वालामुखी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठ, सिद्धलेक गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख शंकर बाबु दुवाडी लगायतको उपस्थितिमा सम्मान गरिएको हो ।









Tech dae Good post! We will be linking to this partspacelarly great post on our site. Keep up the great writing
Thhis paraghraph is trul a gopd onee it hlps new nett users, wwho are wishing in fzvor oof blogging.
My wweb ssite … xxxkernel.com