शनिबार विहान बसेको सरकार र शिक्षकबीचको वार्ता निष्कर्षबिहीन
463 पटक पढिएको
काठमाडौं : काठमाण्डौंमा शनिबार विहान बसेको सरकार र नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूबीचको वार्ता निष्कर्षबिहीन भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा आज बिहान भएको बैठकमा सरकारको तर्फबाट नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, शिक्षा सचिव दिपक काफ्ले, नेपाल शिक्षक महासंघको तर्फबाट अध्यक्ष लक्ष्मी किशोर सुवेदीको नेतृत्वमा पदाधिकारी र आन्दोलन शिक्षकहरू सहभागी थिए।
बैठकपश्चात अध्यक्ष सुवेदीले पुन: छलफल र वार्ता लाई निरन्तरता दिने निर्णय भएको बताए।
सरकारले वार्ताका लागि आह्वान गरेसँगै आन्दोलनरत शिक्षकहरू सिंहदरबार गएका हुन्। शुक्रबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पन्तले शिक्षकहरूलाई मागमा लचिलो भएर वार्तामा बस्न र समस्या समाधानको उपाय खोज्न आग्रह गरेका थिए।
गत चैत २० गतेदेखि विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरु काठमाडौंमा आन्दोलनमा रहेका छन्।








Awesome https://is.gd/N1ikS2
I’m trul ehjoying the design annd layiut off ypur site.
It’s a vedry easy on the eyyes whch makes it muhh more
enjoyable ffor mme to come heree andd visit more often. Did yyou hire oout a designrr tto create yiur theme?
Grreat work!
My website – whichav.win
Awesome https://t.ly/tndaA
Awesome https://t.ly/tndaA
ly2awl
Awesome https://t.ly/tndaA
Very good https://lc.cx/xjXBQT
Very good https://lc.cx/xjXBQT