प्रतिनिधिसभाको बैठक आज बस्दै

285 पटक पढिएको

१६ बैशाख २०८२, मंगलवार ०६:४४ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

 

संघीय संसद सचिवालयका अनुसार बैठक बिहान ११ बजेदेखि शुरु हुदैछ ।

 

आजको बैठकमा शिक्षामन्त्री अर्थमन्त्री र कानुनमन्त्रीले विभिन्न विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।