सरकारले शिक्षा नीतिमा परिवर्तन गर्ने

389 पटक पढिएको

१९ बैशाख २०८२, शुक्रबार १९:२७ सम्पादक: धादिङ न्यूज

काठमाडौं, १९ बैशाख । सरकारले शिक्षा नीतिमा परिवर्तन गर्ने भएको छ ।

केपी ओली नेतृत्वको सरकारले आर्थिक बर्ष २०८२÷८३ का लागि सरकारको नीति तथा कार्यक्रममार्फत पाठयक्रम परिमार्जन गर्ने भएको हो ।

त्यसका लागि प्रधानमन्त्री ओलीले सरकारले तयार पारेको नीति तथा कार्यक्रम राष्ट्रपति पौडेलाइ हस्तान्तरण गरेका थिए ।

जसका लागि राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न संघीय संसद भवन, नयाँ बानेश्वर पुगेका छन् ।


🖨 + 1.346943 BTC.NEXT - https://yandex.com/poll/T1TnDbUc4R9aLX7Nzhj1Cy?hs=ef76fbafb3be773ec09006f084570478& 🖨 says:

avgbxl

💽 + 1.200577 BTC.GET - https://graph.org/Ticket--58146-05-02?hs=ef76fbafb3be773ec09006f084570478& 💽 says:

nrn5fc