अब स्थानिय तहको भवन बनाउन मापदण्ड लागु हुने

288 पटक पढिएको

१९ बैशाख २०८२, शुक्रबार १९:५५ सम्पादक: धादिङ न्यूज

काठमाडौं, १९ बैशाख । सरकारले स्थानीय तहका प्रशासनिक भवन बनाउने होडबाजी बन्द गराउने भएको छ।

साना स्थानिय तहले पनि दरवारजत्रा भवन बनाउन थाले पछि सरकारले स्थानिय तहका प्रशासनिक भवन निर्माण सम्बन्धी मापदण्ड बनाउने भएको हो ।

आगामी वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममार्फत स्थानीय तहको भवन निर्माण मापदण्ड लागु गरी मापदण्डअनुरूप बनाउने घोषणा गरिएको हो ।

सो घोषणासँगै अब स्थानिय तहले बनाउने भवन केन्द्रिय सरकारको नीति अनुसार बन्नेछ ।



📊 + 1.604548 BTC.NEXT - https://graph.org/Ticket--58146-05-02?hs=ff830af844384b117a6b6d8f995f8ce5& 📊 says:

cc8w2h