धादिङ गजुरीका प्रोसेस पाण्डेले जिते भ्वाइस अफ नेपाल सिजन ६ को उपाधि
831 पटक पढिएको
काठमाण्डौं, २० बैशाख २०८२ । द भ्वाइस अफ नेपाल सिजन ६ को उपाधि धादिङका प्रशेष पाण्डेले जितेका छन्।पाण्डे धादिङको गजुरी गाउँपालिकाका वासिन्दा हुन् ।
शुक्रबार राति भएको ग्रान्ड फिनालेमा पाण्डे विजेता बनेका हुन्।
उपाधिसँगै पाण्डेले २० लाख नगदसहित अन्य दुई प्रायोजकबाट १/१ लाख रुपैयाँ पाएका छन् । प्रशेषले टीम खेम सेन्चुरीको समूहबाट प्रतिनिधित्व गरेका थिए।
पाण्डेले आफ्नो जित फरक क्षमता भएकाहरूको जित भएको बताए। त्यस्तै, कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप घोषित हुँदा कोच राजु लामाको समूहका इलामका प्रमेश राई सेकेन्ड रनरअप बने।
कोच उदय सोताङको समूहबाट प्रतिस्पर्धा गरेकी सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन्।








Itss sych ass you read my thoughts! You appear tto undersand so mucch avout this, suxh as youu
wrote thee ebookk iin it oor something. I feel that yoou ssimply coild ddo wikth soome % too
drive the meszage houe a bit, however ogher than that, that is wnderful blog.
A grsat read. I wioll defiinitely be back.
Stop by my site … new bokep