टायलघरचोकमा हायस दुघर्टना दुई जना घाईते
312 पटक पढिएको
धादिङ ३ जेठ २०८१ । त्रिभुवन राजपथमा पर्ने धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ टायलघर चोकमा शनिवार दिउँसो हाईस माईक्रो दुर्घटना भएको छ ।
काठमाण्डौंबाट नारायणगढ तर्फ तिव्र गतिमा जांदै गरेको बा ४ ख ४५८९ हायस दुर्घटना भई दुई जना घाइते भएका छन्।
घाइतेको उपचारका लागि काठमाडौँ लगिएको छ भने सवारीचालकलाई इलाका प्रहरी कार्यालय खानीखोलाले नियन्त्रणमा लिएको छ।
- तस्बिर – बिक्रम जंग रानाबाट








xua7kc
https://shorturl.fm/a0B2m
https://shorturl.fm/N6nl1
https://shorturl.fm/bODKa
https://shorturl.fm/XIZGD
https://shorturl.fm/N6nl1
https://shorturl.fm/TbTre