राष्ट्रपति पौडेललाई बजेटबारे अर्थमन्त्री पौडेलको ब्रिफिङ
309 पटक पढिएको
काठमाडौ, १३ जेठ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बजेट बारे ब्रिफिङ गराएका छन् ।
शितल निवासस्थित राष्ट्रपति भवन पुगेर अर्थ मन्त्री पौडेलले आर्थिक वर्ष २०८२’ ८३ को वजेटका बारेमा ब्रिफिङ गरेका हुन ।
सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहिबार बजेट ल्याउँदै छ ।
सोही वजेटका बारेमा मन्त्री पौडेलले मंगलबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।








https://shorturl.fm/a0B2m
lwd2q2
https://shorturl.fm/6539m
https://shorturl.fm/9fnIC
https://shorturl.fm/m8ueY
I was pretty pleased to uncover this web site. I need to to thank you for your time for this particularly fantastic read!!
I definitely loved every part of it and I have you book marked to look at new things on your site.
Review my homepage – togel online
https://shorturl.fm/5JO3e
https://shorturl.fm/TbTre
https://shorturl.fm/N6nl1