विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने व्यवस्था गरिने

353 पटक पढिएको

१५ जेष्ठ २०८२, बिहीबार १६:३१ सम्पादक: धादिङ न्यूज

 

 

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिरहेका छन् ।

अर्थमन्त्री पौडेलले विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने व्यवस्था गरेको घोषणा गरेका हुन् ।

विहिबार संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले पढ्दै काम गर्दै कार्यक्रम सञ्चालन गर्ने बताएका हुन्।


* * * Win Free Cash Instantly: http://tblc.us/index.php?hywlun * * * hs=8d62effc0e5cc730b30602931b2242c9* ххх* says:

qe6b6t