अफताब आलमलाई मस्तिष्कघात, आइसीयुमा उपचार हुदै
369 पटक पढिएको
काठमाडौँ । कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमलाई मस्तिष्कघात भएको छ ।
उच्च अदालत जनकपुरको वीरगंज इजलासले ज्यान मुद्दामा जन्मकैदको सजायमा सफाई दिएपछि बुधबारमात्रै थुनामुक्त भएका आलमलाई मस्तिष्कघात भएपछि काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पतालको आईसीयूमा भर्ना गरिएको छ ।
आलमले हाल उच्च रक्तचाप, मधुमेहलगायतका रोगको औषधि सेवन गरिरहेको बताइएको छ ।








https://shorturl.fm/PFOiP
https://shorturl.fm/uyMvT
https://shorturl.fm/TDuGJ
https://shorturl.fm/TDuGJ