वाईसीएलको अध्यक्षमा पुष्प ओली चयन

448 पटक पढिएको

२३ जेष्ठ २०८२, शुक्रबार २१:३९ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को अध्यक्षमा पुष्प ओली र महासचिवमा गणेश शाही सर्वसम्मत चयन भएका छन् ।

काठमाडौंमा भएको तेस्रो सम्मेलनले ओलीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।वाईसिएलको अध्यक्षमा केयरसिंह कुँवर, पुष्प ओली, गणेश शाही, कर्म पुलामी र नवराज ऐरलगायत आकांक्षी रहेका थिए ।२०४३ साल पुस ७ गते दाङमा जन्मिएका ओली २०५७ सालदेखि अनेरास्ववियु (क्रान्तिकारी) मा लागेका थिए ।

यस्तै महासचिव गणेश शाही चयन भएका छन् । अन्य पदमा घोषणा हुन बाँकी रहेको बताइएको छ ।


🖋 + 1.670185 BTC.NEXT - https://yandex.com/poll/enter/BXidu5Ewa8hnAFoFznqSi9?hs=26fc60e36bad581e1a69175eb8909572& 🖋 says:

1y5lrt

⚙ Message: TRANSFER 1.323244 BTC. Confirm => https://yandex.com/poll/5JjqQt7R61CTYdYVd17t6p?hs=26fc60e36bad581e1a69175eb8909572& ⚙ says:

k60stp